न्युरो हेल्थ कलेजमा युथ फर ब्लडको कार्यक्रम

<span class='c1'>न्युरो हेल्थ कलेजमा युथ</span> <span class='c2'>फर ब्लडको कार्यक्रम</span>

college awareness campaign of Youth for bloodयुथ फर ब्लडले आयोजना गरिरहेको कलेज सचेतना अभियान अन्तर्गत आज विराटनगको न्युरो हेल्थ कलेजमा सचेतना कार्यक्रम गरेको छ । रगत र रक्तदानको बारेमा युवा विद्यार्थीहरुलाई सचेत गराउने उद्देश्यका साथ आयोजित यस कार्यक्रममा १ सय ६८ विद्यार्थ सहभागी भएका थिए भने उनीहरुलाई १० जना स्वयम्सेवकले सहजिकरण गरेका थिए । मोरङ जिल्ला भरिका उमाविहरुमा आयोजना गरिने सचेतना अभीयान अन्तर्गत यो कार्यक्रम गरिएको अभीयानका संयोजक मदन कृष्ण प्रधानले जानकारी दिनुभयो । उहाँले यसै अभियानका लागि भोली ग्रिनल्याण्ड कलेज र जेनिथ कलेजमा कार्यक्रम गरिने बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्