३ हजार २ सय केजि अवैध माछा बरामद

<span class='c1'>३ हजार २ सय</span> <span class='c2'>केजि अवैध माछा बरामद</span>

भारतबाट अवैध रुपमा नेपाल भित्राउदै गरेको ३ हजार २ सय केजी जिउँदो मुङग्री माछा आज विराटनगर – १८ बाट प्रहरीले बरामद गरेको छ । सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय रानी विराटनगरको प्रहरी सहायक निरीक्षक यामलाल श्रेष्ठको कमाण्डमा खटिगएको गस्ती टोलीले भन्सार छली विराटनगरको बजार तर्फ ल्याएको २ लाख ५६ हजार मुल्य बरावरको माछा बरामद गरेको हो । बरामद गरेको माछा आवश्यक कारर्बाहीको लागि विराटनगर भन्सार कार्यालय रानीमा बुझाईएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्