जेनिथ कलेजमा युथ फर ब्लडको रक्तदान

<span class='c1'>जेनिथ कलेजमा युथ</span> <span class='c2'>फर ब्लडको रक्तदान</span>

zenith yfb blood donationयुथ फर ब्लडले जेनिथ कलेज विराटनगरमा आयोजना गरेको रक्तदान कार्यक्रममा १३ जना विद्यार्थीहरुले रक्तदान गरेका छन् । रक्तदानमा उक्त कलेजको बिबिएको फस्ट सेमेस्टरका विद्यार्थीहरु सहभागी भएका थिए । रक्तदान अघि हिजो विहिबार सोहि कलेजमा रगतबारे सचेतना कार्यक्रम सञ्चालन गरिएको यस कार्यक्रमका संयोजक मदन प्रधानले बताउनु भयो । उहाँले जेनिथ कलेजका साथै यसै साता न्युरो हेल्थ कलेज, ग्रीनल्याण्ड कलेजमा पनि कलेज सचेतना कार्यक्रम संचालन गरेको जानकारी दिनुभयो । युथ फर ब्लडको यस अभियान मोरङ जिल्लाको साथै, झापा, सनसरी र काठमाडौ उपत्यकामा समेत गरिने युथ फर ब्लडले योजना राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्