ईस्टर्न स्टार अर्थमुभर्स बजारिकरणमा

<span class='c1'>ईस्टर्न स्टार</span> <span class='c2'>अर्थमुभर्स बजारिकरणमा</span>

छोटो समयमा कडा प्रतिष्पर्धाको सामना गर्दै पूर्वाञ्चलमा उल्लेख्य ब्यापार गर्न सफल इस्टर्न स्टार अर्थमुभर्स विराटनगरले बिक्री वितरणलाई अझ सुदृढ र सर्वसाधारणको पहुच वृद्धि गर्न डिसेम्बर–२०१३ र जनवरी–२०१४ लाई मेघा महिना घोषणा गर्दै महिन्द्रा कम्पनीको पावर रोल इन्टरनेशनल नया जेनेरेटर खरिदमा बम्पर उपहार योजना ल्याएको छ । त्यस्तै अर्थमुभर्सले उक्त जेनेरेटरको मंसिर ३० गते आइतबवारदेखि विराटनगरदेखि धरान, पश्चिममा लहान, मिर्चैया र पूर्वमा काकडभिट्टा र इलामसम्म एक हप्ते रोड शो कार्यक्रमसमेत गर्ने भएको छ । स्कुल,

कलेज, नर्सिङ होम, हस्पिटल, उद्योग कलकारखाना तथा टि स्टेटहरुलाई मध्यनजर गरेर अर्थमुभर्सले रोड शोका साथै उपहारहरु दिने योजना बनाएको इस्टर्न स्टार अर्थमुभर्स विराटनगर तथा शिव ओम अर्गनाइजेशनका प्रवन्ध निर्देशक राजेन्द्र राउतले बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्