दुबै मृगौला काम नलाग्ने भएपछि विराटनगरका सामाजिक कार्यकर्ता मृत्युको मुखमा

<span class='c1'>दुबै मृगौला काम नलाग्ने भएपछि</span> <span class='c2'>विराटनगरका सामाजिक कार्यकर्ता मृत्युको मुखमा</span>

दुवै मृगौला काम नलाग्ने भएपछी विराटनगर १४ भानुटोलका सामाजीक कार्यकर्ता पुष्पराज देउजाले उपचार र मृगौला प्रत्यारोपणका लागी आवश्यक आर्थीक सहयोगको याचना गरेका छन । आफ्नो जायजेथा अगाडीका दिनमा उपचार गर्दागर्दै सकिएकोले आर्थीक अभावका कारण मृगौला प्रत्यारोपण गर्न नसकेको र त्यसकालागी करीव १२ लाख रुपैया खर्च लाग्ने भएकाले आवश्यक रकम सहयोग गरी जिवन वचाइ दिनुहुन सवैसंग आग्रह गरेका छन । गैर सरकारी संस्था महासंघ मोरङ शाखाले आइतवार विराटनगरमा गरेको पत्रकार सम्मेलनमा ३८ वर्षीय देउजाले श्रीमती रुपा देउजाको मृगौला प्रत्यारोपण गर्न मिल्ने भएपनी उपचार खर्च जुट्न नसक्दा आफु जिवन मरणको दोसाधमा जिउन वाध्य भएकाले सहयोग गरी जिवन बचाई दिनुहुन आम मानवसेवामा समर्पित संघसंस्था तथा व्यक्तित्वहरुसंग आग्रह गरेका हुन । उनले यस अघि विभिन्न अस्पतालमा उपचार र मृगौलाको डायलासिस गर्दा ३० लाख भन्दा वढि खर्च भइसकेको र आफनो आर्थिक अवस्था अत्यन्त नाजुक रहेकाले उपचार गराइ आफनो जिवन रक्षा गर्न आग्रह गरेका छन ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्