केटिको कारण होईन रहेछ ग्यालेक्सी होटेलमा तोडफोड भएको

<span class='c1'>केटिको कारण होईन रहेछ</span> <span class='c2'>ग्यालेक्सी होटेलमा तोडफोड भएको</span>

गत २४ गते राती होटल ग्यालेक्सीमा भएको तोडफोड केटीको कारणले नभई व्यक्तिगत रिसिविका कारण भएको होटल प्याराडाईसका सञ्चालक माधव भट्टराईकी श्रीमती विध्या भट्टराईकी बताएकी छन् । उनले आज पत्रकार सम्मेलनगरी यस्तो बताएकी हुन् । उनले घटना पश्चात आप्mनो परिवार अशुरक्षित भएको भन्दै शान्ति सुरक्षाको माग गरिन् । घटना देखी श्रीमान माधव वेपत्ता भएको भन्दै खोजीका निम्ती प्रहरीस“ग आग्रह गरिन । अपरित युवाहरुले घरमा आएर पटक पटक श्रीमानको खोजी गर्दै आएको भन्दै उनले शान्ति सुरक्षाको निम्ती पहल गरिदिन आग्रह गरिन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्