पत्रकार थपलियाका हजुरआमाको मृत्यु

<span class='c1'>पत्रकार थपलियाका</span> <span class='c2'>हजुरआमाको मृत्यु</span>

विराटनगर, ४ पौष । नेपाल पत्रकार महासंघ मोरङ शाखाका कार्यसमिति सदस्य तथा खेलकुद पत्रकार पुष्पराज थपलियाको ८५ वर्षिय हजुरआमाको गए राती मृत्यु भएको छ । विराटनगर – १४ भानु टोल स्थीति रहेको आफनै निवासमा हरिमाया थपलियाको निधन भएको हो । थपलिया लामो समय देखी दम रोगी हुनुहुन्थो । तीन छोरा र चार जना छोरी रहेको थपलियाको आज विराटनगर – १ मा रहेको परोपकारघाटमा हिन्दु परम्परागत तरीकाले अन्तष्ट्री गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्