बिराटनगरमा अख्तियारले रोक्यो सुपारी

<span class='c1'>बिराटनगरमा अख्तियारले</span> <span class='c2'>रोक्यो सुपारी</span>

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिराटनगर रानी भन्सारबाट भारत पठाउन लागिएको पच्चिस ट्रक सुपारी रोकेर ट्रक सिल गरी सुपारीको नमुना परिक्षणको लागि लगेको छ। उक्त ट्रक झापाको नेपाल सुपारी खेती बिकास सस्थाले भारत पठाउन लागेको सुपारी नेपाल मै उत्पादन भएको नभएको परिक्षण गर्न ट्रक नियन्त्रणमा लिइएको अख्तियारले बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्