ठुले आए मोरङमा

ठुले आए मोरङमा

मोरङ प्रहरी उपरिक्षक विश्वराज पोखरेलको ठाउँमा ठुले राइ मोरङ आएका छन । बिराटनगरमा हिजो पोखरेलको बिदाइ र राइको स्वागत कार्यक्रममा मोरङमा प्रहरीको उपस्तिथी र काममा सुधार आएको बताइएको थियो। राइले आफुले यहाँको सबै बुझेर आफ्नो रणनिती तयार पार्ने कुराको जानकारी गराए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्