प्रहरी नै असुली गर्दै गर्दा नियन्त्रणमा

प्रहरी नै असुली गर्दै गर्दा नियन्त्रणमा

भन्सार छलेर सामान ल्याउने ब्यापारीसँग पैसा असुली गर्दै गर्दा चार जना प्रहरीलाई बिराटनगरबाट नियन्त्रनमा लिइएको छ । ब्यापारीसँग लामो समय देखी पैसा असुल्ने गरेको सुचनाको आधारमा प्रहरीलाई नियन्त्रनमा लिइएको हो । मोरङ प्रहरी प्रमुख ठुले राइले ब्यापारीसँग घुस लिने चारै जना प्रहरिको बारे अनुसन्धान भइरहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्