जनार्दन मैनाली पत्रकारिता पुरस्कार बितरण

जनार्दन मैनाली पत्रकारिता पुरस्कार बितरण

madav

प्रेस चौतारी मोरङले सोमबार बिराटनगरमा आयोजना गरेको जनार्दन मैनाली पत्रकारिता पुरस्कार कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बिराटनगरका पत्रकार बन्दु पोखरेल पुरस्क्रित भएका छन । कार्यक्रममा प्रमुख अतिथीका रुपमा पूर्व प्र .म माधव कुमार नेपालको उपस्तिथी रहेको थियो र पुरस्कार नेपालले हस्तान्तरण गर्नु भएको थियो । हरेक बर्ष प्रेस चौतारीले पुरस्कार बितरण गर्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्