मोरङ मा चाड पर्ब नजिकिदै गर्दा कडा सुरक्षा रणनिति

मोरङ मा चाड पर्ब नजिकिदै गर्दा कडा सुरक्षा रणनिति

बिभिन्न चाड पर्ब नजिकिदै गइरहेको बेलामा मोरङ सुरक्षा निकाए चुस्त भइ कडा सुरक्षा रणनिती अपनाउने भएको छ । चाड पर्बमा हुन सक्ने चोरि , डकैती ,झैझगडा हुन सक्ने कुरा लाई ध्यानमा राखी सुरक्षा रणनिती आपनाइएको मोरङ प्रहरीका प्रबक्ता डि य्सपि प्रभु ढ्काल ले जानकारी दिनु भयो । सर्बसाधरणले निस्फिक्री रुपमा चाड पर्ब मनाउन पाउने गरी रणनिती बनाइएको जानकारी ढकालले दिनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्