मापसे गरेर सवारी साधन हाक्नु हुन्छ ? सावधान !!

मापसे गरेर सवारी साधन हाक्नु हुन्छ ? सावधान !!

mapase

जिल्ला ट्राफिक कार्यालय मोरङले मापसे गरेर सवारी साधन चलाउने ८६ जनाको लाईसेन्समा प्वाल पारेको छ । मोरङ जिल्लामा प्रहरी ले लाईसेन्समा प्वाल पार्ने अभियान को सुरुवात गरेको हो । यसरि मापसे गरेर ५ पटक सम्म लाईसेन्स प्वाल परे यस्ता सवारी साधन को लाईसेन्स खारेज हुने छ । बिराटनगर का चोक चोक मा अब जाच तिब्र बनाइने प्रहरी ले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्