नगरपालिका सकरात्मक भएपछी आन्दोलन स्थगित

नगरपालिका सकरात्मक  भएपछी आन्दोलन स्थगित

नागरिक अधिकार संरक्षक संघष समितीका केही मागमा बिराटनगर नगरपालिका भएे पछी आन्दोलन स्थगित भएको छ। नगरपालिकाले घर जग्गामा पुरानै शुल्क कायम गर्नको लागि एक हप्ताको समय माग गरेपछी आन्दोलन स्थगित भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्