एनसेल मेला बिराटनगरमा आज

एनसेल मेला बिराटनगरमा आज

ncell

एनसेलले बिराटनगरमा आज " एनसेल दसै मेला " आयोजना गर्दैछ । बिभिन्न कलाकारहरु सुगम पोखरेल , शिव परियार , जितु नेपाल , यमबुद्ध आदीको उपस्तिथी र कार्यक्रम हुने भनिएको कार्यक्रम आज (शनिबार्) बिहान ११ बजे स्थानिय शाहीद रङशालामा हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्