जितियामा सांकृतिक कार्यक्रम

जितियामा सांकृतिक कार्यक्रम

जितिया पर्बको अवसरमा बिराटनगर १६ पन्चमुखी चोकमा हिजो सांकृतिक कार्यक्रम सम्पन्न भएको छ । राजबंशी महिला सांकृतिक समाज सेवा समिती बिराटनगरले आयोजना गरेको कार्यक्रम मा स्थानिय कलाकारहरुले आफ्ना कला देखाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्