बिराटनगर बस पार्कमा यात्रु सहायता कक्ष

बिराटनगर बस पार्कमा यात्रु सहायता कक्ष

जिल्ला ट्राफिक प्रहरी कार्यलय मोरङले पर्ब लक्षित गरी यात्रुहरुको सहयोगको लागी कक्ष सन्चालनमा ल्याएको हो । यात्रुहरुलाई पर्बमा सजिलो बनाउन कक्ष सन्चालनमा ल्याएको प्रहरीले जनाएको छ । सहायता कक्षमा यात्रुहरुले दोहोरो टिकट समस्या , टिकट नपाउदा , टिकट भएर पनि सिट नपाउदा , सामान हराए सहायता गर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्