कमिसनमा बिरामी ल्याउछन रिक्सा चालक

कमिसनमा बिरामी ल्याउछन रिक्सा चालक

डाक्टरलाई भन्दा धेरै कमिसनमा रिक्सा चालकहरुले बिरामी अस्पताल अथवा क्लिनिक पुर्याउने समाचार आज उद्घोस दैनिकले छापेको छ । बिराटनगर आसपासका नचलेका क्लिनिकले रिक्सा चालकलाई कमिसन दिएर बिभिन्न बिशेष्ज्ञ डाक्टरकोमा लागिदिने भन्दै नकल्ली डाक्टरकोमा पनि पुर्याउने गरेको रहस्य खुलेको हो । यसरि रिक्सा चालकले बिषेश गरी गाउबाट आएका बिरामीलाई झुक्याउने गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्