नोबेल मेडिकल कलेज देश कै सर्वोकृष्ट

नोबेल मेडिकल कलेज देश कै सर्वोकृष्ट

nobel

बिराटनगरको नोबेल मेडिकल कलेज देशभरी कै उत्कृष्ट घोसित भएको छ । नेपाल मेडिकल काउन्सिलले यो बर्ष नोबेल लाई नेपाल भरिकै उत्कृष्ट घोषित गरेको हो । काठमन्डौ बिश्वबिद्यालयबाट सम्बन्धन लिएर सन्चालित नोबेलको भौतिक पुर्वाधारहरु , शैक्षिक गतिबिधी , परिक्षा फल , बिरामीको प्रवाहको आधारमा नोबेल उत्कृष्त भएको कलेजका प्रबन्धक नारायण दाहालले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्