बाणिज्य कार्यालय मोरङले चाड पर्ब नजिकिदै जादा बजार अनुगमन तिब्र बनाएको छ । उपभोक्तावादी सस्था र बाणिज्य कार्यालयले मोरङको डाइनिया बजारका करिब दर्जन साना ठुला किराना पसलको अनुगमन गरेको थियो ।