फेरी रेग्मी बिराटनगर सरुवा

<span class='c1'>फेरी रेग्मी</span> <span class='c2'>बिराटनगर सरुवा</span>

चौथो पटक बिराटनगर उपमहानगरपालिकाको कार्यकारी अधिकृत भएर फेरी गोपाल रेग्मी बिराटनगर आउने भएका छन । रेग्मी २०६६ यता चार पटक बिराटनगरको कार्यकारी भएर आएका छन । बिगतमा चर्चा र बिवाद दुबै भएर गएका रेग्मीको अबको कार्यकाल कस्तो हुने छ हेर्न बाकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्