नेपाल राष्ट्र बैंक बिराटनगरले नेपालीहरुको महान चाड बडादसैका लागी बुधबार देखी नया नोट सटही सुरु गरेको छ । यो बर्ष प्रती ब्यक्ती १३ हजार ५ सय रुपैया नया नोट उपलब्ध गराउने जनाएको छ । बैंकले फुलपाती को दिन सम्म नोट बितरण गर्ने जनाएको छ ।