पहिलो पटक पुरुष हिंसाको मुद्दा दर्ता

<span class='c1'>पहिलो पटक पुरुष</span> <span class='c2'>हिंसाको मुद्दा दर्ता</span>

मोरङ जिल्ला अदालतमा पहिलो पटक पुरुष हिंसाको मुद्दा दर्ता भएको छ । श्रीमती र छोरा छोरीबाट घरेलु हिंसा भोग्नुपरेको भन्दै बिराटनगर -१९ का खेम लोहनीले जिल्ला अदालतमा मुद्दा दर्ता गराएका छन । उक्त मुद्दा पहिलो रेकड भएको अदालतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्