निरौला उत्कृष्ट

<span class='c1'>निरौला</span> <span class='c2'>उत्कृष्ट</span>

रेडियो पुर्वेली आवाजकी कार्यक्रम प्रस्तोता एन्जीला निरौला उत्कृष्ट छात्रको रुपमा सम्मानीत भएकी छिन् । गोग्रहा सहकारी संस्था बिराटनगरको चौथो साधारणसभाको अबसरमा सेयर सदस्यका सन्तानमध्ये एसएलसी परिक्षामा उत्कृष्ट अंक ल्याएकी एन्जिलालाई सम्मान गरिएको हो । उनले एसएलसी परिक्षामा ८७.५ प्रतिशत अंक ल्याएकी छिन् ।
सहकारीको चौथो साधारण सभाको अबसरमा एन्जिलालाई नगद २५ सय रुपैयाँ र सम्मान पत्रले सम्मान गरिएको सहकारीका अध्यक्ष मनोज कुमार बस्नेतले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्