छोरी बलत्कार पछी नेता फरार

छोरी बलत्कार पछी नेता फरार

नेपाली काग्रेस निकट ट्रेड युनियन मोरङका अध्यक्ष गोपाल शर्मले आफुले धर्म पुत्री बनाएर राखेका युवतीलाई एक बर्ष देखी बलत्कार प्रयास गर्ने गरेको किटानी जाहेरी दिएपछी उनि फरार रहेको समाचार आजको जनबिद्रोह दैनिकले छापेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्