गुरुकुल बिराटनगरमा नाटक महोत्सब सुरु

गुरुकुल बिराटनगरमा नाटक महोत्सब सुरु

बिराटनगर स्थित आरोहण गुरुकुलमा पुर्वन्चल नाटक महोत्सब सुरु भएको छ । हिजो शनिबार सुरु भएको महोत्सबमा " महादेबको बाजी " नाटक प्रदर्शन गरिएको थियो । अशोज ११ गते सम्म चल्ने नाटक महोत्सबमा हरेक दिन १:३० बजे र बेलुकी ५:३० बजे नाटक प्रदर्शन हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्