विराटनगरको कार्यकारी अधिकृतको बिदाई

<span class='c1'>विराटनगरको कार्यकारी</span> <span class='c2'>अधिकृतको बिदाई</span>

विराटनगर उपमहानगरपालिका कार्यकारी आधिकृत प्रदीपकुमार निरौलाको बिदाई भएको छ | उपमहानगरपालिकामा आइतबार एक कार्यक्रम आयोजना गरि संयुक्त टोल नगर समन्वय समितिले उनलाई बिदाई गरेएको हो |विराटनगर उपमहानगरपालिकाको १वर्ष १महिना १५ दिनको कार्यकाल पछी निरौलैलाई सिन्दुली जिल्लाको स्थानिय विकास अधिकारी भएर जान लाग्नु भएको हो |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्