काल्सबर्ग बियरमा लेदो

<span class='c1'>काल्सबर्ग बियरमा</span> <span class='c2'>लेदो</span>

संसार मै लोकप्रिय काल्सबर्ग बियरमा लेदो भेटिएको छ । बिराटनगर स्थित निर्मला सेकुवा घरमा राखिएको बियरमा लेदो भेटिएको हो ।बिराटनगर बरगाछीका स्थानिय स्रावन थापाले आफुले किनेको बियरमा लेदो भेटिएको ब ताउनु भयो ।नेपाल मै नवलपराशी स्थित गोर्खा बृवरिले उत्पादन गर्दै आएको बियर बिरुध कानुनीमा जाने तयारि गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्