इमेल उजुरी सेवा प्रभाबकारी बन्दै

<span class='c1'>इमेल उजुरी सेवा</span> <span class='c2'>प्रभाबकारी बन्दै</span>

बिराटनगर प्रहरीले अपराधका सुचना पाउन सुरु गरेको इमेल सेवा प्रभाबकारी बन्दै गएको छ ।बिराटनगर उपमहानगरपालिका भित्र रहेका वडा प्रहरी कार्यालय "क" ले एक महिना अगाडी सुरु गरेको आभियान सफल हुँदै गएको हो ।कार्यलयले [email protected] मर्फत उजुरी गर्न सक्ने सेवा ल्याएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्