बिराटनगरमै पहिलो पटक चङ्गा उत्सव

<span class='c1'>बिराटनगरमै पहिलो पटक</span> <span class='c2'>चङ्गा उत्सव</span>

kitesविश्वमा धार्मिक, सामाजिक ,वैज्ञानिक उद्देश्यले तथा मनोरञ्जन लिन चङ्गा उडाउने चलन छ। चङ्गा उडाउनुलाई शुभकार्यका रूपमा पनि लिइन्छ। नेपालमा चङ्गा उडाउनुलाई धार्मिक कार्य मानिन्छ। विजया दशमीको अवसरमा बिराटनगरमै पहिलो पटक चङ्गा उत्सवको आयोजना गरिन लागेको छ। अल्फाबेट सर्भिसेजको आयोजनामा हुने उत्सवमा चङ्गा चेट्संगै सागीतिक कार्यक्रमसमेत हुने भएको छ। दशैको सुुरुवातमै रमाइलो लागि विशेष गरि काठमाडौ र आसपासका क्षेत्रमा चङ्गा उढाइने गरेको भए पनि नगरकोटमा प्रतियोतिाको रुपमा सुरु भएसंगै बिराटनगरमा पहिलो पटक अल्फाबेटको आयोजनामा उत्सव गरिन लागेको हो। कार्यक्रम १५ गते फूलपातीका दिन बिराटनगर स्थित शाहीद मैदन मा बिहान् ८ बजे देखी हुन लगेको हो ।यस कार्यक्रममा आवर बिराटनगर डट कम मिडिया पार्टनर हुने छ । प्रतियोगितात्मक रुपमा हुृने उत्सवको मुख्य उदेश्य आनथ बाल बालिका लाई दशै को उपहार प्रदान गर्नुका साथै बिराटनगरको पर्यटन प्रर्वद्धनको लागि आयोजना गरिएको अल्फाबेट सर्भिसेजका प्रबन्ध निर्देशक विश्व बन्धु गौतम ले जानकारी दिनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्