सामथ्र्य समाज विराटनगरले मोरङका विभिन्न क्ष्ँेत्रका ८ जना अपांगता भएकाहरुलाई एक लाख ५ हजार सुलध ऋण प्रदान

सामथ्र्य समाज विराटनगरले मोरङका विभिन्न क्ष्ँेत्रका ८ जना अपांगता भएकाहरुलाई एक लाख ५ हजार सुलध ऋण प्रदान

सामथ्र्य समाज विराटनगरले मोरङका विभिन्न क्ष्ँेत्रका ८ जना अपांगता भएकाहरुलाई एक लाख ५ हजार सुलध ऋण प्रदान गरेको छ सामथ्र्य समाजले विराटनगरमा एक कार्यक्रमको आयोजना गरेर उनिहरुलाई सुलभ ब्याजदरमा ऋण उपलब्ध गराएको हो । अपांगता भएका व्यक्तिहरुलाई स्वरोजगार बनाउने उद्देश्यले महिला तथा बालबालिका मन्त्रालयले ७५ वटै जिल्लामा स्थापना गरेको सिबिआर कोष अन्तर्गत सुलभ दरमा ऋण सहयोग गरेको समाजका अध्यक्ष्ँ विमल बस्नेतले जानकारी दिनुभयो । मोरङ जिल्लामा सो कोषको नेतृत्व गर्दै आएको सामथ्र्य समाजले यस अघि पनि ५ जनालाई ऋण उपलब्ध गराईसकेको जनाएको छ । ऋण लिनेहरुले किराना सपल, बाख्रापालन, सुंगुर बंगुर पालन, व्यावसायिक तरकारी खेति लगायत विभिन्न व्यापार व्यवसायमा लागेर स्वरोजगार बनेको समाजले जनाएको छ । ऋण स्वरुप उपलब्ध गराईएको सो रकम उनिहरुले फिर्ता गर्ने र सोहि रकम कोषमा जम्मा भई अन्य अपांगता भएका हरुलाई पुनः उपलब्ध गराउने गरेको समाजका अध्यक्ष्ँ बस्नेतले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्