नेपाल प्रेस युनियन मोरङले वडादशैं, दिपावली, छठ तथा बकरईदको अवसरमा शुभकामना आदान प्रदान

नेपाल प्रेस युनियन मोरङले वडादशैं, दिपावली, छठ तथा बकरईदको अवसरमा  शुभकामना आदान प्रदान

नेपाल प्रेस युनियन मोरङले वडादशैं, दिपावली, छठ तथा बकरईदको अवसरमा  शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ ।कार्यक्रममा प्रस युनियन मोरङका अध्यक्ष्ँ मिनकुमार नपवोदित, केन्द्रीय अवधेशकुमार झा, पत्रकार महासंघ मोरङका उपाध्यक्ष्ँ बन्दु पोखरेल, जिल्ला अध्यक्ष्ँ विनोद घिमिरे लगायतले , रेडियो सञ्चालका केन्द्रय अध्यक्ष्ँ सुमन सुस्केरा लगायतले बोल्नुभएको थियो । कार्यक्रममा शुभकाना दिदै पे्रस युनियनका केन्द्रीय सल्लाहाकार लिलाबल्लभ घिमिरेले र क्रान्तिकारी पत्रकार संघका केन्द्रीय सदस्य विवेक गौतमले दशैको मुखमा सम्पुर्ण श्रमजीवि पत्रकारहरुलाई पारीश्रमिक दिन मिडिया हाउसका संचालकहरुलाई अनुरोध समेत गर्नुभयो । कार्यक्रममा साहित्यकार मधुपोखरेल, विवस पोखरेल, गायक सुमित खड्का लगायतको समेत उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्