एम्बुलेन्समा तस्करि

एम्बुलेन्समा तस्करि

एम्बुलेन्स प्रयोग गरी भन्सार छलेर सामान ल्याउदै ल्याउदै गर्दा शनिबार बिराटनगरबाट प्रहरीले एउटा भारतिय एम्बुलेन्स नियन्त्रणमा लिएको छ । प्रहरीले बिराटनगर- २० बाट नेपाल ल्याउदै गरेको एम्बुलेन्स नियन्त्रणमा लिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्