भन्सार छलेको कपडा बरामद

भन्सार छलेको कपडा बरामद

दसैको मौका पारेर भन्सार छलेर बिराटनगरमा तीन लाख मुल्य बाराबर को कपडा मोरङ प्रहरीले नियन्त्रणमा लिएको छ । भारतिय बजार जोगमनीबाट खरिद गरी बिराटनगर -१८ का श्याम यादव को घरमा रखिएको सामान बरामद गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्