जरिवना तिरेर जुवाडे छुटे

<span class='c1'>जरिवना तिरेर</span> <span class='c2'>जुवाडे छुटे</span>

जिल्ला प्रशासन कार्यालय मोरङले बिराटनगरका चार जना जुवाडेलाई जनही एक हजार जरिवाना गराएर छोडेको छ । बिराटनगर १० मा बस्ने राजेश रिजालको घरमा जुवातास खेलिरहेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।प्रहरीले ५८ हजार २ सय सहित चार जना लाई नियन्त्रणमा लिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्