गाउको बिकास को लागि जनता जुटे

गाउको बिकास को लागि जनता जुटे

मोरङ क्षेत्र नं-५ अन्तर्गत भातिगछ गाबिसका जनता बिकासका लागि एकजुट हुँदै बिकास निर्माण समिती गठन गरेको छ । मुगां हेमराज संयोजक रही ४१ सदस्य रहने गरी एक समिती गठन गरिएको हो । भातिगछको चौतर्फी बिकास गर्नेको निम्ती समिती गठन गरिएको समितीका संयोजक हेमराज ले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्