युवा अभियानको पद यात्रा सम्पन्न

<span class='c1'>युवा अभियानको </span> <span class='c2'>पद यात्रा सम्पन्न</span>

yi

बिराटनगर,२६ असोज । युवाहरुको सामाजिक संस्था युवा अभियानले हिजो एक दिने पद यात्रा सम्पन्न गरेको छ । ३५ जनाको टोलि सहित धरानदेखि नाम्चेसम्म पदयात्रामा निस्केका युवाहरुले १४ किलो मिटर हिंडेर नाम्चे पुगेको कुरा कार्यक्रम संयोजक हेमन्त पराशरले जानकारी गराउनु भयो । समीर साक्यले टोलीलाई धरानदेखि नाम्चेसम्म प्राकृतिक दृष्यको अबोलोकन गराउँदै टोलीलाई नाम्चे पुर्याएको पराशरले जानकारी गराउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्