नक्कलि लाईसेन्स बनाउने गिरोह बिराटनगरमा

<span class='c1'>नक्कलि लाईसेन्स बनाउने</span> <span class='c2'>गिरोह बिराटनगरमा</span>

नक्कलि लाईसेन्स बनाउने समुह बिराटनगरमा सकृय रहेको जानकारीमा आएको छ । लाईसेन्स नभएकालाई आफुले नक्कलि बनाइदिएर बिक्री गर्दै आएका एक जनालाई प्रहरीले पक्राउ गरेपछी यो कुरा बाहिर आएको हो । सिता गन्ज ५ का ३८ बर्षिय जवार मियालाई प्रहरीले प्रक्राउ गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्