विराटनगरमा तिहार सांस्कृतिक उत्सव–२०७१ को आयोजना

विराटनगरमा तिहार सांस्कृतिक उत्सव–२०७१ को आयोजना

.विराटनगर स्पोटर््स क्लब, विराटनगरले शतवार्षिकी समारोह–२०७१ को सुखद उपलक्ष्यमा तथा नेपालीहरुको महान चा“ड शुभ दिपावली, छठ पर्वको उपलक्ष्यमानगरवासीहरुमा मनोरञ्जन तथा सद्भाव कायम गर्ने गराउने र सांस्कृतिक पक्षको संरक्षण तथा प्रवद्र्घन गर्ने उद्वेश्यले गत शनिवार शहिद रंगशाला, विराटनगरमा तिहार सांस्कृतिक उत्सव–२०७१ को आयोजना गर्यो । कार्यक्रममा ख्यातिप्राप्त कलाकारहरु रामचन्द« काले, जुनु रिजाल, पारस थापा, स्मृति ब्याण्ड, प्रतिबिम्ब ब्याण्ड, प्रतिक सापकोटा, मिस्ट्रि डान्स ग्रुप लगायतले आनो प्रतिभा प्रस्तुत गरेका थिए । क्लबको यो पहिलो कार्यक्रममा करिव २००० दर्शकको माझ रंगशालामा सम्पन्न भएकोमा यसै क्लबका अध्यक्षद्वय उमानाथ घिमिरेले खुसी व्यक्त गर्नुभयो । आगामी दिनहरुमा क्लबले खेलकुद तथा मनोरञ्जनस“ग सम्बन्धित अरु थुप्रै कार्यक्रमहरु गर्दैजाने योजना रहेको क्लबका सचिव अनिषकार भट्टले जानकारी दिनुभयो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्