बिबेकसिल नेपालीको युवाहरुलाई अभिमुखिकरण सम्पन्न

बिबेकसिल नेपालीको युवाहरुलाई अभिमुखिकरण सम्पन्न

bibeksil" नेपाल हाम्रो डेरा हैन , घर हो " भन्दै कुसंकारको राजनितीलाई सुसंकृतिक बनाउने अभियानमा लागेको बिबेकसिल नेपालीले आज बिराटनगरमा १ दिने अभिमुखिकरण तालिम सम्पन्न गरेको छ । त्रिभुवन बिश्व बिद्यालयमा राजनीतिशस्त्रका शिक्षक तथा बिबेकसिल नेपालीका संथापक गोबिन्द नारायण तथा सामजिक आभियानकर्ता तथा बिबेकसिल नेपालीका संथापक पुकार बमले काठमन्डौबाट आएर युवाहरुलाई आधुनिक नेतृव र युवा समान्धी एक दिने तालिम दिएका दिनु भएको थियो । नारायणले नेपाली युवाहरुले देश बिदेशमा धेरै नौला र ठुला काम गरेका छन , अब ति युवाहरुलाई नेपाल मै फर्काएर यही देश बनाउन पर्ने कुरामा जोड दिए, त्यस्तै पुकार बमले राजनिती फोहरी भयो भन्दै बस्ने हैन अब देश बनाउन आफै बिकल्प बन्नु पर्ने कुरा बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्