जनपथ टोल बाट लागु औषध सहित एक पक्राउ

<span class='c1'>जनपथ टोल बाट लागु</span> <span class='c2'>औषध सहित एक पक्राउ</span>

बिराटनगर - १५ जनपथ टोलबाट प्रहरीले लागु औषध सहित एक जनालाई पक्राउ गरेको छ । चेकजाचका क्रममा शरिरमा लुकाएर ल्याउदै गरेको लागु औषध नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा काठमन्डौका २६ बर्षिय नगेन्द्र फुयाल परेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्