ट्याक्ट्ररको ठक्करबाट भत्किएको घरको पर्खालले थिचेर एक जनाको मत्यू

ट्याक्ट्ररको ठक्करबाट भत्किएको घरको पर्खालले थिचेर एक जनाको मत्यू

विराटनगर– १७ मा ट्याक्ट्ररको ठक्करबाट भत्किएको घरको पर्खालले थिचेर एक जनाको मत्यू भएको छ ।
निर्माणाधीन घरको पर्खालले थिचेर ६० वर्षिय दिलबहादुर देवको मृत्यु भएको हो । मध्यान्न को १ त ४३५० नम्बरको ट्याक्टरले ईट्टा खसाएर फर्कने क्रममा घरको गारो भत्काएको हो ।
पर्खालले थिचेर गम्भीर घाइते हुनुभएका देवको उपचारकालागि न्युरो अस्पताल लैजादै गर्दा बाटोमै मृत्यू भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्