प्रेस चौतारी मोरङको शुभकामना आदानप्रदान कार्यक्रम

प्रेस चौतारी मोरङको शुभकामना आदानप्रदान कार्यक्रम

प्रेस चौतारी मोरङले आज दशै तिहार तथा छठ पर्बको अबसरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै सभाषद तथा उद्योग संगठन मोरङका अध्यक्ष पवन सारडा , एमाले केन्द्रिय सदस्य जिबन घिमिरे , प्रेस चौतारी केन्द्रीय उपाध्यक्ष कुशलबाबु बस्नेत लगायतकाले चाँडपर्वले सबै नेपालीलाई एकताको सुत्रमा बाँध्ने भन्दै बिविध चाँड पर्बको शुभकामना ब्यक्त गरेका थिए ।
बिराटनगरमा आयोजित कार्यक्रममा मोरङ पत्रकार , उद्योगी , राजनैतिक दलका प्रतिनिधी लगायतकाको सहभागीता रहेको थियो ।
कार्यक्रममा उपस्थितहरुलाई गायक साजन राई , मदनगोपाल , हाँस्य कलाकार पारस थापा लगायतकाले मनोरञ्जन गराउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्