बिराटनगर बजारमा भिड बढ्यो

<span class='c1'>बिराटनगर बजारमा</span> <span class='c2'>भिड बढ्यो</span>

तिहार , छठ पर्व नजिकै रहेको बेला बिराटनगर बजारमा पनि थामिनसक्नु भिड देखिन थालेको छ । बिराटनगरमा पसल प्राय भिड नै रहन थालेको छ । भारतको जोगबनी बजारले बिराटनगरको ब्यापारलाई केहि घाटा पुर्याए पनि केहि दिन यता बिराटनगर बजार पनि खचाखच भएको हो । बिराटनगरका सुन पसल , कपडा पसल , किराना , मिठाइ तथा फलफुल पसलमा भिड देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्