नयाँदिल्लीमा आयोजना हुने अन्तर्राष्ट्रिय राजवंशी सांस्कृतिक कार्यक्रममा नेपालबाट ३६ जनाको टोली सहभागी हुने

<span class='c1'>नयाँदिल्लीमा आयोजना हुने अन्तर्राष्ट्रिय राजवंशी सांस्कृतिक कार्यक्रममा</span> <span class='c2'>नेपालबाट ३६ जनाको टोली सहभागी हुने</span>

भारतको नयाँदिल्लीमा आयोजना हुने अन्तर्राष्ट्रिय राजवंशी सांस्कृतिक कार्यक्रममा नेपालबाट ३६ जनाको टोली सहभागी हुने भएको छ ।
राजवंशी समाज विकास समितिका अध्यक्ष भीमराज राजवंशीले कात्तिक १७ गते हुने सांस्कृतिक कार्यक्रममा मोरङ र झापाका गरी ३६ जनाको सांस्कृतिक टोलीको सहभागिता रहने बताउनुभयो ।
सांस्कृतिक टोली यही कात्तिक १४ गते नयाँदिल्ली प्रस्थान गर्ने बताइएको छ । उक्त कार्यक्रममा नेपाल, भारत, भुटान र बर्मासहितका देशका राजवंशी समुदायले सांस्कृतिक नृत्य प्रस्तुत गर्ने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्