महेन्द्र मोरङ क्याम्पस सुधार्न कर्मचारी लागे

<span class='c1'>महेन्द्र मोरङ क्याम्पस</span> <span class='c2'>सुधार्न कर्मचारी लागे</span>

बिराटनगरको गर्ब महेन्द्र मोरङ क्याम्पसको अवस्था अहिले निक्कै दयनिय छ । त्यहाँ पढ्ने वातवरणलाई बाहिरबाट क्याम्पस हाता भित्र प्रबेष गर्ने केहि बाहिरी मानिसहरुले बिथोलने गरेका छन । जथाभाबी प्रबेस गर्ने केहि युवा युवतीहरुले क्याम्पस हाता भित्र गर्ने दुर्बेसनी लगायत अनैतिक कामले गर्दा क्याम्पसको माहोल बिगृएको त्यहाँका कर्मचारीहरुले दुखेसो पोखेका छन । यस्ता ब्यक्ती हरुलाई क्याम्पस हाता भित्र प्रवेस गर्ने रोक्न र क्याम्पसलाई मर्यादित बनाउन कर्मचारीहरुले क्याम्पस प्रमुखलाई ज्ञापन पत्र बुझाएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्