बिराटनगरका खानेपानी पाइप मर्मत गरिने

<span class='c1'>बिराटनगरका खानेपानी पाइप</span> <span class='c2'>मर्मत गरिने</span>

नेपाल खानेपानी सस्थान बिराटनगरले पुराना खानेपानी पाइप मर्मत गर्ने भएको छ । सस्थान का प्राबिधिक महाशाखा प्रमुख इश्वर प्रसादका अनुसार खानेपानी सस्थान केन्द्रिय कार्यालयले पाइप लाईन मर्मतको लागी १ करोड ८० लाख बजेट बिनियोजन गरेको जानकारी दिनु भयो । वहाँले चाडो भन्दा चाडो काम सुरु गर्ने पनि जानकारी दिनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्