बिराटनगरबाट जुवा र तास खेल्दै गरेका २२ जना पक्राउ

<span class='c1'>बिराटनगरबाट जुवा र तास खेल्दै</span> <span class='c2'>गरेका २२ जना पक्राउ</span>

मोरङको बिराटनगरबाट जुवा र तास खेल्दै गरेका २२ जनालाई प्रहरीले पक्राउ परेको छ । बिराटनगर उपमहानगरपालिका ७ बाट प्रहरीले तास खेलेको आरोपमा १४ जनालाई पक्राउ गरेको हो ।
सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटीगएको प्रहरी टोलीले स्थानिय संदिप साहको घरबाट तास खेल्दै गरेका १४ जनालाई १५ बुङ तास र नगद २ लाख ५२ हजार ६ सय ८१ रुपैषँ सहित पक्राउ गरेको हो । यस्तै बिराटनगर २ बाट प्रहरीले जुवा खेल्दै गरेका ८ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरीले स्थानीय कान्छा कामतको घरबाट कौडा खेलिरहेका ८ जनालाई १६ थान कौडा र नगद १८ हजार ७ सय ७३ रुपैयाँ सहित पक्राउ गरेको हो ।
पक्राउ परेका सबैलाई नियन्त्रणमा राखी अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्