सामाजिक र आर्थिक उत्थानमा सहकारीको महत्वपुर्ण भुमिका -मन्त्री लालबाबु पण्डीत

सामाजिक र आर्थिक उत्थानमा सहकारीको महत्वपुर्ण भुमिका  -मन्त्री लालबाबु पण्डीत

सामान्य प्रशासन मन्त्री लालबाबु पण्डीतले सहकारी क्ष्ँेत्रलाई सरकारको आर्थिक खम्वाको रुपमा विकास गर्दै लानुपर्ने बताउनुभएको छ ।

पब्लीक स्टार बहुद्देश्यीय सहकारी संघको १२ औ वार्षिक साधारण सभामा बोल्दै उहाले यस्तो बताउनुभएको हो । कार्यक्रममा बोल्दै उहाले एनजिओ र आईएनजिओको तुलनामा सामाजिक र आर्थिक उत्थानमा सहकारीले महत्वपुर्ण भुमिका खेलेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै उहाले हरेक क्ष्ँेत्र र घरघरमा सहकारी पुर्याउन सके देशलाई सम्बृद्ध बनाउन सकिने धारणा व्यक्त गर्नुभयो । त्यसैगरी एमाले मोरङका अध्यक्ष्ँ महेश रेग्मीले नेकपा एमाले आर्थिक समृद्धिको बाटोमा लागेको बताउदै समय मै संविधान निर्माण गर्ने र राज्यलाई समृद्ध बनाउन आफुहरु कटिबद्ध रहेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्