बिराटनगरमा व्यापारीले ग्यास लुकाए , लुकाएका राखेका बेच्न निर्देशन

<span class='c1'>बिराटनगरमा व्यापारीले ग्यास लुकाए ,</span> <span class='c2'>लुकाएका राखेका बेच्न निर्देशन</span>

ग्यासको कृतिम अभाब गरी कालो बजारी गर्न बिराटनगरका केहि बिक्रेताले  ग्यास लुकाएको अनुसन्धानबाट खुलेको छ । अनुगमनका क्रममा बिराटनगर- १५ स्थित बि के सप्लायर्सले ९० वटा ग्यास लुकाएर राखेको पाइएको छ । त्यस्तै बिराटनगर कन्चनबारी स्थित शुभलक्ष्मी ट्रेडसले पनि ८ वटा गयास लुकाएर राखेको पाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्